जितगढी विजयउत्सव (फोटोफिचर)

52

छिनछिन खबर
बुटवल, वैशाख ७ । नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको दिनको संझनामा जितगढी बिजय उत्सव मनाउन सुरु गरेको छ । वि.सं. १८७२ बैशाख ७ गते कर्णेल उजुरसिहं थापाले नेपाल–अंग्रेज युद्धमा नेपाली फौजको नेतृत्व गरी जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरेका थिए ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएको दिनको सम्झानामा शुक्रबार जितगढी बिजय उत्सव मनाइएको हो ।

 

Womui
Womui