पदाधिकारी चयनको विवादले कांग्रेस बैठक स्थिगित

145

छिनछिन खबर
काठमाडौं, वैशाख ७ । आजदेखि पुन सुचारु हुने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । दाधिकारी चयनमा विवाद देखिएपछि बैठक स्थिगित गरिएको बताइएको छ ।
गत चैत ९ गतेदेखि सुरु भएको कांग्रेस बैठक खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो । बैठकमा अहिलेसम्म ४३ जनाले आफ्नो धारणा राखिसकेका छन् ।

अब बस्ने बैठकले पदाधिकारी चयन गर्ने समेत तयारी छ । पार्टी सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधी या विजयकुमार गच्छदार कसलाई बनाउने भन्नेबारे अन्योलमा रहेको बताइन्छ । महामन्त्रीमा पूर्णबहादुर खड्कालाई चयन गर्ने तयारीमा देउवा रहे पनि ज्ञानेबहादुर कार्की, बालकृष्ण खान लगायले विरोध गरेको बताइएको छ ।

Womui
Womui