एमबिबिएस विद्यार्थीलाई नर्स बलात्कार आरोप

39

छिनछिन खबर
विराटनगर, वैशाख ६ । नोबेल मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत मनीष मिश्र नर्सलाई बलात्कार गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

उनले एक स्टाफ नर्सलाई विभिन्न बहाना गरेर गत मंगलबार राति आफ्नो डेरामा लिएर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । नर्स उनको कोठाबाट भागेर प्रहरीकोमा पुगेकी थिइन्।

पीडित नर्सको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको मोरङका एसपी अरुण बिसीले बताए ।

Womui
Womui