कसले विस्फोट गरायो गाउँपालिका कार्यालयमा ?

57

छिनछिन खबर
इलाम, बैशाख २ । चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विष्फोट गराइएको छ। शनिबार रातिको वम विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन । विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको छ ।

शनिबार राति ८ बजेतिर बाहिरपट्टिबाट छतमा चढेर बम विष्फोट गराएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएएको छ ।

Womui
Womui