इन्धनको मूल्य बढ्यो

56

छिनछिन खबर

काठमाडौं, चैत १९ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । सोमबार निगम सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

 

पेट्रोल र डिजेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाइएको छ । यो मूल्य सोमबार मध्यराति १२ बजेबाट लागू हुनेछ ।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ ।

Womui
Womui