वरिष्ठ कलाकार मदनकृष्णलाई पत्नी वियोग

38

छिनछिन खबर

काठमाडौं, चैत २० । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरले ग्रसित थिइन् ।

नेपाल क्यान्सर अस्पताल हरिशिद्धिमा विगत ८ वर्षदेखि उपचाररत्त यशोदाको ६७ वर्षको उमेरमा सोमबार १०ः४५ बजे राति उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । यशोदाको मगलबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।

Womui
Womui