के रणवीर—दीपिकाको होला त बिहे ?

43

मुम्बई, चैत १८ (एजेन्सी)— लामो समयदेखि सञ्चार माध्यमदेखि टाढा रहँदै आएका रणवीर सिंह र दीपिका पादुकोन अन्ततः विवाह बन्धनमा बाँधिने भएका छन् । दुवले यही वर्षमा विवाह गर्ने खबर पहिलेदेखि चल्दै आएको भए पनि दुवैले यस विषयमा मौनता साँध्दै आएका थिए ।


भारतिय समाचार माध्यमले बताए अनुसार रणवीर र दीपिकाका बाबु आमाले सेप्टेम्बर र डिसेम्बरको बीचमा विवाह मिति निकाल्ने प्रयास गरिरहेको बताएका छन् ।

Womui
Womui