प्रेस चौतारीले स्थापना दिवस मनायो

96

नेपालगन्ज-प्रेस चौतारी नेपालको स्थापना दिवस बाकेमा पनि भब्य रुपमा मनाइएको छ । प्रेस चौतारी बाके शाखाले सोमबार बिहान नेपालगन्जमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश नम्बर ५ का संसदिय दलका नेता शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो । प्रेस चौतारी बा“केका अध्यक्ष हेमन्त बि.क.ले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको बताए ।

 

Womui
Womui