पहाडी र हिमाली जिल्लामा हिमपात, तराईमा असिना पानी

286

नेपालगन्ज-पश्चिमी बायुको प्रभावसँगै मौसममा आएको परिवर्तनले पहाडी तथा हिमाली जिल्लामा भारी मात्रामा हिमपात परेको छ । हिमापात परेपछि कतिपय जिल्लामा यातायात सेवा समेत प्रभावित बन्न पुगेको छ । मानिसहरु हिउँमा रमाउँदै गरेका दृश्य सामाजिक सञ्जालमा भाईरल बनेको छ । पहाडी तथा हिमाली जिल्लामा हिमपात गर्दा बाँके लगायत तराईका जिल्लामा भने वर्षा भएको छ । नेपालगन्जमा बुधबार बिहान केहीबेर असिना पानी समेत परेको थियो ।

Womui
Womui