राष्ट्रिय सभा निर्वाचनका लागी मनोनयन दर्ता

99

नेपालगन्ज-राष्ट्रिय सभा निर्वाचनका लागी बुधबार विभिन्न प्रदेशमा मनोनयन दर्ता गरिएको छ । यही माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुदैछ । उक्त निर्वाचनका लागी वाम गठबन्धनका तर्फबाट नेकपा एमाले र माओबादी तथा नेपाली कांग्र्रेस र मधेश केन्द्रीत दलले तालमेल गरिसकेका छन् । यसैक्रममा प्रदेश नम्बर ५ का राष्ट्रिय सभा सदस्य उम्मेदवारले पनि दाङमा पुगेर बुधबार मनोनयन दर्ता गराईसकेका छन् ।

तस्बिर साभार : सामाजिक सञ्जाल

Womui
Womui