जनार्दन शर्मा विजयी

56

रुकुम-प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै जित निकाले हुन् । शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे । यस संगै पश्चिम रुकुमको मत गणना सकिएको छ । यहाँ दुवै प्रदेश सभा पनि नेकपा माओवादी केन्द्रले जितेको छ । विना विभागिय मन्त्री समेत रहेका शर्माको यो तेस्रो पटक जित हो ।

Womui
Womui