चितवन ३ मा झिनो मतले दाहालको अग्रता

47

चितवन-चितवन ३ मा झिनो मतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता लिएका छन् । दाहाले १००३ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ९८० मत प्राप्त गरेका छन् । दाहाल पाण्डे भन्दा २३ मतले अगाडि छन् । दाहाललाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ ।

Womui
Womui