सुधार गृहका बालबालिकालाई न्यानो कपडा

98

नेपालगन्ज-भार्गव विकास बैंक आईतबार आफ्नो प्रधान कार्यालय धम्बोझीबाट कारकाँदोमा सरेको छ । विधिपुर्वक पुजा गरेर बैंकलाई स्थानान्तरण गरिएको हो । सो अवसरमा बैंकले बालबालिका सुधार गृह नेपालगन्जमा रहेका ११ जना बालबालिकालाई जाडोमा ओढ्ने ओछ्याउने न्यानो कपडा वितरण गरेको थियो ।

Womui
Womui