राईको सक्रियता कायमै, मतदातासँग माया पाउँदा उत्साहित

43

नेपालगन्ज-संघिय समाजवादी फोरमका प्रतिनिधि सभा उम्मेदवार मोहम्मद ईस्तियाक राईले शुक्रबार पनि मतदातालाई भेट गरी भोट मागे छन् । अधिकांस ठाउँमा उनी पुग्दा मतदाताहरु उत्साहित हुदै न्यायो स्वागत गरेका थिए । नेपालगन्जको भृकुटीनगर, रामनगर, बुल्बुलिया, कोरियनपुर लगायत क्षेत्रमा घरदैलो गरेका पुर्वमन्त्री राई मतदाताको माया पाउँदा उत्साहित देखिएका छन् ।

Womui
Womui