कँडेलको कसरत : मतदाताको घरदैलोमा व्यस्त

33

नेपालगन्ज- एकिकृत राप्रपा(राष्ट्रवादी)बाट प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलले शनिबार पनि मतदाता भेटघाट गरेका छन् । उनले नेपालन्जका विभिन्न स्थानमा बिहान घरदैलो गरे । उम्मेदवार कँडेलले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनी जोधापुरुवा गाउँमा घरदैलो गरेका थिए । घरदैलोका क्रममा आफुलाई मतदाताले हौसला प्रदान गरेको कँडेलले छिनछिन खबरलाई बताए ।

 

Womui
Womui