प्रतिनिधी सभा उम्मेदवार कँडेलको घरदैलो जारी

118

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी)का प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलले शुक्रबार पनि घरदैलो गरेर मतदातासँग मत मागेका छन् । उनले शुक्रबार नेपालगन्जको तेजनगर, बाईपास रोड लगायत क्षेत्रमा घरदैलो गरेका हुन् । आफ्ना कार्यकर्तासहित मतदाताको घरदैलोमा पुगेका कँडेलले आफुलाई मत दिएर जिम्मेवारी दिन आग्रह गरेका थिए । उनले केहीदिन देखी सशक्त रुपमा आफ्नो प्रचार गर्दै आएका छन् ।

 

Womui
Womui