चुनावी एजेण्डाबाट मतदाता आर्कषित गर्दै विवेकशील

214

नेपालगन्ज– पहिलो पटक बाँकेका जनताको घरदैलोमा पुगेको विवेकशील साझा पार्टीले आफ्नो प्रचार–प्रसार अभियानलाई व्यापक बनाएको छ । उक्त पार्टीले बाँकेको तीन वटै क्षेत्रमा प्रचार–प्रसारलाई व्यापक बनाएको छ । अन्य दल भन्दा फरक शैलीबाट प्रचार गरिरहेको विवेकशील साझा पार्टीले आफ्ना प्रतिवद्धता पत्र जनता समक्ष प्रस्तुत गरिरहेको छ ।

?
Womui
Womui