प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन

69

काठमाडौं, असार १-

प्रदेश नम्बर २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन सरकारले गर्ने भएको छ। सरकार र राष्ट्रिय जनता पार्टीबीच बिहीबार भएको सहमति अनुसार असार १४ मा तोकिएको दोस्रो चरणको निर्वाचन सारेर प्रदेश नम्बर दुईमा असोज २ गते निर्वाचन हुने भएको हो।

Womui
Womui