प्रदेश न‌म्बर २ को निर्वाचन सर्‍यो, १, ५ र ७ प्रदेशको पूर्व घोषित मितिमा

30

काठमाडौं, असार १

सरकारले २ नम्बर प्रदेशको निर्वाचन मिति सारेको छ । सरकारले निर्वाचन आयोगको असहमति हुँदा पनि प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ भने बाँकी प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । सत्तारुढ दल र राजपाबीच बिहीबार सिंहदरबारमा भएको छलफलपछि दुई नम्बर प्रदेशमा आगामी १४ गते हुने निर्वाचन स्थगित भएको हो।

 

Womui
Womui