पहिरोमा परी तीनको मृत्यु

28

कालिकोट, वैशाख ७-

जिल्लाको लालीघाट बजारमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।  बिहीबार साँझ आएको पहिराले चियापसलमा चिया खान बसेका दुई र एक पसल सञ्चालकको मृत्यु भएको हो । मृतकको शव पहिरोबाट निकाल्न नसकिएको स्थानीय टीकाराम न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार अहिले पनि पानी परिरहेको र पहिरो झर्ने क्रम रोकिएको छैन ।

Womui
Womui