मधेसवादी दलबीच एकता, चुनाव चिन्ह र झण्डासमेत सार्वजनिक

47

काठमाडौं, वैशाख ७-

मधेसवादी दलबीच पार्टी एकता भई पार्टीको नाम, चुनाव चिन्ह र झण्डा समेत सार्वजनिक गरेका छन् । तराई मधेसका तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सदभावना पार्टी बीच बिहीबार राजधानीमा पार्टी एकता भएको हो।  ललितपुरमा बसेको बैठकले बुधबार राति यस्तो निर्णय गरेको थियो।

Womui
Womui