मृगौला पीडित ममतालाई नेपालगन्जबाट सहयोग

53

नेपालगन्ज, पुस २२-
बाँकेबाट ममता बचाउ अभियानलाई नेपालगन्जबाट सहयोग गरिएको छ । अभियान अन्तर्गत नेपालगन्ज निवासी सोनुकुमार गुप्ताले २१ हजार, कृस्टिना प्याकुरेलले १० हजार, हरिलाल न्यौपानेले ३१ सय, उमेश शेरचन ३ हजार, सन्जिव सुनार २२ सय ६५, लक्ष्मीप्रसाद सुबेदी २ हजार, विमल चन्द २ हजार, हरि प्रसाई २ हजार, रविजंग शाह १५ सय ५, मिना र मुकुट ढकाल १५ सय, रऋचा लुइँटेल र उमा थापाले १५ सय सहयोग गरेका छन् ।

सहयोग रकम हस्तान्तरण गरिसकेपछि सामुहिक फोटो खिचाउँदै ।
सहयोग रकम हस्तान्तरण गरिसकेपछि सामुहिक फोटो खिचाउँदै ।

यस्तै भोजराज शर्मा १ हजार, जगत तिमिल्सेना १ हजार, शारदा ढकाल १ हजार, विजयकुमार शाह १ हजार, पदम शाही १ हजार, सन्तोषि विष्ट १ हजार, सावित्री गिरी ५ सय, नमिता बराल ५ सय, बिपना योगी ५ सय अनुपमा करारा ५ सय, कल्पना खरेलले २५० सहयोग गरेका छन् । उक्त सहयोग रकम राजधानी मृगौला पीडित ममतालाई हस्तान्तरण गरिएको अभियानका सदस्य उमा थापामगरले जानकारी दिईन् ।

Womui
Womui