नेपालगन्ज बहुमुखी क्याम्पसको रक्तदान

128

arniko-suppliers-copy

गोपाल ओली
नेपालगन्ज, पुस १७-
नेपालगन्ज बहुमुखी क्याम्पसले आइतबार रक्तादान कार्यक्रम गरेको छ । अंग्रेजी नयाँ वर्ष सन् २०१७ को अवसरमा क्याम्पसले रक्तदान आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्रको सहयोगमा क्याम्पस प्रांगनमा गरिएको रक्तदानमा कुल ४४ आफ्नो रगत दान गरे ।

रक्तदान गर्दै नेपालगन्ज बहुमुखी क्याम्पसका बिद्यार्थी ।
रक्तदान गर्दै नेपालगन्ज बहुमुखी क्याम्पसका बिद्यार्थी ।

क्याम्पस प्रमुख थानेश्वर पाण्डेका अनुसार रक्तदान गर्नेमा शिक्षक रबी भण्डारी, बिद्यार्थीहरु प्रकाशमान सिंह, फिरोज खान, अप्रजिता शाह, रबिना ढुंगाना, प्रतिक्षा रानाभाट, मोहित गुप्ता, गणेश फुयाल, अस्मिता मल्ल, दिनेश परियार, नम्रता टण्डन, प्रविण पोखरेल, दिलिप थारु, जीवन चौधरी, सुरेश बोहरा, दीपक चौधरी, संगिता चौधरी, रजनी चौधरी, प्रशान्त शाह रहेका छन् ।

यस्तै सुरक्षा शर्मा, श्रृष्टी शाह, विवेक भण्डारी, दिपेश चन्द, विशाल भण्डारी, अमर कुमार, सुमन चौधरी, वीलियम खड्का, प्रकाश पोखरेल, नवीन पराजुली, अविनाश सतगैया, उत्तम भुसाल, अलिस मगर, सुजन विसी, टंकप्रसाद गौतम, मोहन रावत, जनक खत्री, विमल खरेल, प्रवुद्धिजंग केसी, जीवन थारु, दीपक शर्मा, अर्जुनबहादुर रोकाय, साइदअलि हल्वाई, आर्याकुमार बर्मा, सुनील भुसालले पनि रक्तदान गरे ।

Womui
Womui