संशोधन फेलभएपनि टेन्सन नलिने प्रधानमन्त्रीको ठोकुवा

40

पोखरा, पुस १-
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेले अहिले चर्काएको आन्दोलन लोकतान्त्रिक गणतन्त्र र प्रतिगमनकारी हुनसक्ने चेतावनी दिएका छन् । आन्दोलन प्रतिगमनकारी हुनसक्ने भएकोले छिटो रोक्दा उचित हुने उनले बताए । संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव विरुद्ध एमालेले चर्काएको आन्दोलन गणतन्त्र विरोधी हुनसक्ने उनले बताए ।

PM Prachanda

पोखरामा शुक्रबार पत्रकारसँग उनले भने, ‘एमालेको आन्दोलन प्रतिगमनकारी हुनसक्छ, एमालेको नियत त्यो छ नै भन्न खोजेको होइन, तर कुरा नबुझेर समझदारीमा नआए एमालेको आन्दोलन गणतन्त्र विरोधी हुनसक्छ ।’ संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव विरुद्ध एमालेले चर्काएको आन्दोलन गणतन्त्र विरोधी हुनसक्ने उनले बताए । ‘एमालेको आन्दोलन प्रतिगमनकारी हुनसक्छ । दाहालले एमालेको आन्दोलन ५ नम्बर प्रदेशको सीमाको विषयमा मात्र केन्द्रीत नहुने बताए ।

Womui
Womui