एमाले कार्यकर्ताले यसरी गरे सरकारी मोटरसाइकलमा तोडफोड

41

नेपालगन्ज, पुस १-
एमाले कार्यकर्ताले नेपालगन्जमा एक सरकारी मोटरसाइकलमा तोडफोड गरेका छन् । शुक्रबार बिहान बन्दमा मोटरसाइकल किन चलाएको भन्दै पुष्पलाल चोकमा जम्मा भएका बन्दकर्ताले सरकारी मोटरसाइकलमा तोडफोड गरेका हुन् ।

todfod-bike

तोडफोडबाट भे १ ब ५६३ नम्बरको मोटसाइकलको अगाडिको भाग पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बन्दका कारण नेपालगन्जको शिक्षण संस्था, बजार, यातायात लगायत प्रभावित भएको छ । संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले शुक्रबारबाट बाट प्रदेश नम्वर ५ का जिल्लामा बन्द आब्हान गरेको हो ।

bada-kartaa

Womui
Womui