आमहडतालले बर्दियाको जनजीवन प्रभावित

48

बर्दिया, पुस १-
संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले, माले र राष्ट्रिय जनमोर्चाले गरेको आम हडतालका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । आम हडतालका कारण शिक्षण संस्था, यातायातका साधन, बजार बन्द भएको छ । एमाले बर्दियाका अध्यक्ष हरि ज्ञवाली, मालेका अध्यक्ष तीर्थबहादुर चन्द र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बासुदेव पोख्रेलले एक विज्ञप्ती प्रकाशित गरि संविधान संशोधनको प्रस्ताव फिर्ता गराउन सरकारलाई दवाब लिने उदेश्ययले पुस १ देखि ३ गते सम्म प्रदेश नम्बर ५ का जिल्लामा आमहड्ताल आब्हान गरिएको बताएका छन् ।

Womui
Womui