सदन खुलाउने विषयमा पहल गर्न आग्रह

26

काठमाडौं, मंसिर २५-
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसदमा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल’सँग आग्रह गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा सभामुख घर्तीले लामो समयसम्म संसद्मा अवरोध हुनु जायज छैन भन्दै अवरोध खुलाउनका लागि वार्ता र संवादलाई जोड दिन आग्रह गरेकी हुन् ।

;efd'v cf]g;/L– kb axfnL gjlgjf{lrt ;efd'v cf]g;/L 3tL{ cfh l;+xb/af/l:yt Joj:yflksf ;+;bdf kb axfnL ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;

सभामुखले प्रधानमन्त्रीलाई राजनीतिक संवादमार्फत सदन पुनःसञ्चालन गराउन ध्यानाकर्षण गराउँदै पछिल्लो दिनमा नेपाली काँग्रेसका सभापति र नेकपा(एमाले)का अध्यक्षसँग भएको छलफलका बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् । सभामुखले आफू नेपाल बाहिर हुने समयलाई सहमतिका लागि उपयोग गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

Womui
Womui