बिद्यालयलाई कम्प्युटर सहयोग

84
नेपालगन्ज, मंसिर १६-
नेपालगन्ज-१३ गोसाइगाउ“स्थित हनुमान नेपाल राष्ट्रिय प्राथामिक बिद्यालयमा बिद्यार्थीको सिकाई उन्नतीका लागि ३ थान कम्प्युटर वितरण गरिएको छ ।
कम्प्यूटर हस्तान्तरण गरिदै ।
कम्प्यूटर हस्तान्तरण गरिदै ।
सेभ द चिल्ड्रेनको सहयोग, जिल्ला शिक्षा कार्यलयको समन्वय तथा बाँके युनेस्को क्लबको आयोजनामा हस्तान्तरण गरिएको हो । कार्यक्रममा जिल्ला बाल कल्याण समितिका शोभाराम बस्नेत, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेजअलि सिद्धीकी, संस्थाका वरिष्ठ सल्लाकार तथा पत्रकार नीरज गौतम, वडा नागरीक मंचका वडा संयोजक केदारप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।
Womui
Womui