बाँकेमा ३७ जना जुवाडे पक्राउ

40

नेपालगन्ज, कात्तिक १-
जुवा खेल्दै गरेको अवस्थामा बाँके प्रहरीले ३७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । दशैको सप्तमीदेखि पूर्णिमा सम्म कोहलपुरका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

juwa

कोहलपुरको न्यूरोड, बसपार्क, दश बिघा, चप्परगौडी लगायत स्थानबाट जुवाडेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहएक लाख बराबर नगद फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुर डिएसपी सुरेशप्रसाद काफ्लेले बताए ।

nmc-college-1000x75-pixel

75x600dd-restyrabt

Womui
Womui