दार्चुलामा भूकम्पको धक्का

27

दार्चुला, कात्तिक १-
दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार सोमबार बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालले जानकारी दिए । भूकम्पले क्षति गरेको जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए÷नभएको जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

75x600dd-restyrabt

nmc-college-1000x75-pixel

Womui
Womui