कांग्रेसले सात राज्यमन्त्री सरकारमा पठाउँदै

53

काठमाडौं, असोज ९–
नेपाली कांग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने भएको छ । मंगलबार सम्म सबै राज्यमन्त्रीलाई सरकारमा पठाइने कांग्रेस स्रोतले जनाएको छ । कांग्रेस केन्द्रीय सदस्य नभएका सांसदहरु राज्यमन्त्री बन्न इच्छुक देखिएका छन् । राज्यमन्त्री थप्दा देउवाले भूगोल, महिला, जनजातिलाई प्राथमिकता राख्न लागेको देउवा निकट एक केन्द्रिय सदस्यले बताए ।

Womui
Womui