मंगलबार (२८ गते) सार्वजनिक बिदा

42

काठमाडौं, भदौ २६-

मंगलबार सार्वजनिक बिदा हुँदैछ। भदौ २८ गते इस्लाम धर्मालम्वीको पर्व वकर इद (इदुल जोहा)  परेकाले गृह मन्त्रालयले सो दिन नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Womui
Womui