ननिता भइन प्रथम महिला फिट्नेस उपाधि विजेता

172
काठमाडौं, भदौ २५-
nanitaडिभाइनकी ननिता महर्जनले प्रथम महिला फिट्नेस प्रतियोगताको उपाधि जितेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार भएको प्रतियोगितामा ननिताले आफ्ना ६ प्रतिस्पर्धीलाई उछिनेर २० हजार नगदको पुरस्कार जितेकी हुन् ।  प्रतियोगितामा सन्ध्या श्रेष्ठ दोस्रो र लुना प्रधान तेस्रो भइन । उनीहरुले क्रमश १० हजार र ५ हजार नगदबाट प्राप्त गरे ।
Womui
Womui