अर्थमन्त्री महरा चीन प्रस्थान

38
काठमाडौं, भदौ २५
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन चीनतर्फ प्रस्थान गरेका छन्।  तिब्बतको ल्हासामा ६ दिनसम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उनी चीन गएका हुन् । उद्घाटनलगत्तै उनी आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
Womui
Womui