११ वर्षपछि धनगढी–बझाङ रुटमा नियमित उडान

80

काठमाडौं– उडान बन्द भएको ११ वर्षपछि बझाङ विमानस्थलमा हवाई जहाज अवतरण गरेको छ । २०३५ सालमा सञ्चालनमा आई २०६६ सालदेखि बन्द भएको विमानस्थलमा मंगलबार धनगढी रुटबाट हवाई जहाज अवतरण गरेको हो । लामो समय आपत्‍ विपत् पर्दा पनि सडक यात्राद्वार जोमिख पूर्ण यात्रा गर्न बाध्य बझाङ्गी जनताले धनगढी–बझाङ नियमित हवाई सेवा सुरु भएपछि राहत पाउने भएका छन् । हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान थप हुने भन्दै समिट एयरले नियमित सेवा दिने भएको हो ।

उडान तालिका अनुसार धनगढी–बझाङ रुटमा मंगलबार र शुक्रबार नियमित उडान हुने समिटले जनाएको छ। 

Womui
Womui