शिखर प्लाइउड उद्योगमा भीषण आगलागी

69

नेपालगन्ज, भदौ १९–
बाँके, समशेरगन्ज–८ पार्वतीपुरस्थित शिखर प्लाइउड उद्योगमा आगलागी भएको छ । शनिबार राती करिव पौने २ बजे आगलागी भएको हो । आगलागी हुँदा डेढ करोड क्षति प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

Aaglagi

सेना, शसस्त्र, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा विहान चार बजेर २५ मिनेटमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । साढे तीन घण्टापछि आगलागी नियन्त्रणमा आएको उनले जनाए । विद्युतको सर्टहुँदा शिखर प्लाइउडमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

Womui
Womui