आफ्नै भान्जीलाई बलात्कार

25

गाेरखा, भदौ १९-

आफ्नै भान्जीलाई शनिबार बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । बालिकाकी हजुरआमाको जाहेरीका आधारमा प्रहरीले ती किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरीले दुवै पक्षको नाम गोप्य राखेर छ भने बालिकालाई थप उपचारका लागि काठमाडौँस्थित एक अस्पताल लगिएको छ ।

Womui
Womui