नेपालगन्जमा पूर्व राजा वीरेन्द्रको सालिक पुनःस्थापना (फोटो फिचर)

185

नेपालगन्ज, भदौ १६-

नेपालगन्जको वीरेन्द्र चोकमा राष्ट्रवादी युवा संघले पूर्व राजा वीरेन्द्रको सालिक पुनःस्थापना गरेका छन् । सालिक पुनःस्थापना गर्दा त्यहाँ रहेका सुरक्षाकर्मी र राष्ट्रवादी युवा शक्तिबीच केही बेर झडप भएको थियो ।
तस्बिर सौजन्यः मधु पौडेल

2

9 8 7 6 5 4 10

 

 

 

Womui
Womui