नेपालगन्ज उद्योग वाणिज्य संघको भेरी प्राविधिक शिक्षालयमा भइरहेको निर्वाचनको झलक (फोटो फिचर)

112

नेपालगन्ज, ११ भदौ-
नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म९ सय मत खसीसकेका छन् ।  संघको चुनाव स्थानीय भेरी प्राविधिक शिक्षालयमा अपरान्ह ५ बजेसम्म हुन लागेको हो । तीन वर्षे कार्यकालका लागि हुन लागेको चुनावका लागि तीन प्यानल चुनावी मैदानमा छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह, समावेशी साझा र समावेशी समुह मैदानमा उत्रिएका हुन् । प्रजातान्त्रिक समुहबाट गोपालप्रसाद अधिकारी, समावेशी साझा समुहबाट कपिलप्रसाद अधिकारी र समावेशी समुहबाट नन्दलाल बैश्य प्रतिस्पर्धामा छन् ।

20160827_103054

20160827_104434

20160827_104849

20160827_103805

20160827_104220

20160827_103908

 

Womui
Womui