आधुनिक फिल्म हल सञ्चालनमा

99

नेपालगन्ज, साउन २८–
नेपालगन्जमा शुक्रबारबाट आधुनिक फिल्म हल सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधी जडान गरिएको हलमा क्युएफएक्स सिनेमाले यस्तो सेवा दिन सुरु गरेको हो । वातानुकुलित, पारिवारिक वातावरण, अतिथी सत्कार सहित दर्शकले सिनेमाको आनन्द लिन सक्नेछन् । काठमान्डौ बाहिर नारायणघाटपछि नेपालगन्जममा क्युएफएक्स सिनेमाले यस्तो सेवा दिएको बताइएको छ ।

Film Hall

Womui
Womui