प्रेस सेन्टरका पदाधिकारीलाई बधाई तथा शुभकामना

150

नेपालगन्ज, साउन २२–
नव निर्वाचित प्रेस सेन्टर नेपाल बाँकेका कार्यसमिति पदाधिकारीलाई एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिइएको छ । नेपालगन्जमा शनिबार तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलाइन्स) ले एक समारोहका बीच बधाई तथा शुभकामना दिएको हो ।

Badhai and Shuvakamana

कार्यक्रमका प्रमुख अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, थर्ड एलाइन्सका आलम खान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सिराज खान, पत्रकार महासंघ बाँकेका सचिव तिलक गाउँले, नेपाल पे्रेस युनियन बाँकेका सचिव अर्जुन ओली लगायतले बधाई तथा शुभकामना दिए । सो अवसरमा बोल्ने बक्ताले इदको शुभकामना आदान प्रदान पनि गरेका थिए । नेपालगन्जमा बिहीबार सम्पन्न एकता भेला तथा तेस्रो जिल्ला सम्मेलनले डक्टप्रसाद धितालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती समेत चयन गरेको थियो ।

Womui
Womui