सपनाको ‘जाउँ सानु माइत जाउँ’ विमोचन

111

कोहलपुर, साउन १८–
तीजको कासेली जाउँ सानु माइत जाउँ बोलको तीज गीतको म्युजिक भिडियो मंगलबार कोहलपुरमा बिमोचन गरिएको छ । सम्मान म्युजिक प्रालीको प्रस्तुती गीतको म्युजिक भिडियो हिपत नेपालले एक समरोहका बीच विमोचन गरेको हो ।

 विमोचन गर्दै कोहलपुर नगर विकास समिति अध्यक्ष लक्ष्मणराज पौडेल ।

विमोचन गर्दै कोहलपुर नगर विकास समिति अध्यक्ष लक्ष्मणराज पौडेल ।

गायिका सपना शाहीको तीजको कोसेली म्युजिक भिडियोको कोहलपुर नगर विकास समितिका अध्यक्ष एवम् प्रमुख अतिथी लक्ष्मणराज पौडेलले उक्त म्युजिक भिडियो विमोचन गरे । गीतमा सपना शाही, गमान विवस र प्रेम दैलेखीको स्वर तथा लय/शब्द प्रेमदैलेखीको रहेको छ । म्युजिक भिडियोमा सन्तोषराज पौडेल, मिक्की विश्वकर्मा, बन्दना खनाल र सरिता नेपालको मोडलिङ रहेको छ ।

Womui
Womui