तनहुँमा ढिस्कोले पुरिएर बालकको मृत्यु  

35

तनहु, साउन १३-
तनहुँको घाँसीकुवा–५ लामिडाँडामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। स्थानीय आठ वर्षीय सन्देश भुजेलको बुधवार साँझ लामीडाँडा कुवामा नुहाउने क्रममा कुवामाथिको ढिस्को खसेर घाइते भएका भएका थिए। तर उनको उपचारको लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। कुवामा नुहाउँदै गर्दा कुवा माथिको ढिस्को भत्किएर सन्देशलाई पुरेको थियो ।
Womui
Womui