विपी स्मृती दिवसमा बृक्षारोपन

18

नेपालगन्ज, साउन ७-
विपी स्मृती दिवसको अवसरमा शुक्रबार बाँकेको बिनौनौमा बृक्षारोपन गरिएको छ । काँग्रेस क्षेत्र नम्वर १ को आयोजनामा बिनौनाको चाचरफर्कास्थित बालक शान्ति प्राथमिक बिद्यालय परिसरमा १ सय ५० बिरुवा रोपिएको हो । सो अवसरमा काँग्रेस बाँकेका पुर्व कार्यबाहक सभापति लाहुराम थारु, क्षेत्रीय सभापति माधवराम खत्री लगायतको उपस्थिती रहेको थियो । दिवसका अवसरमा काँग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ ।

Womui
Womui