परिस्थितिको मिलेर सामना गर्ने सत्तारुढ दलको निर्णय

111

काठमाडौं, असार २८–
सत्तारुढ दलहरुको बैठकले नयाँ परिस्थितिको मिलेर सामना गर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि मंगलबार बेलुका बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलको बैठकले परिस्थितिको मिलेर सामना गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् । केपी ओली नेतृत्वको सरकारबाट माओवादी बाहिरिएपछि राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायत साना दल मात्र रहेका छन् ।

बालुवाटारमा आयोजित सत्ता साझेदार दलको बैठक ।
बालुवाटारमा आयोजित सत्ता साझेदार दलको बैठक ।
Womui
Womui