फोरम लोकतान्त्रिकभित्र आन्तरिक विवाद

47

काठमाडौं, असार ४–
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बोलाएको पत्रकार सम्मेलन स्थगित भएको छ । एक सतादेखि बसेको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्ने भनेर शनिबार ३ बजे बोलाइएको पत्रकार सम्मेलन आन्तिरिक विवादका कारण आइतबारका लागि स्थगित गरिएको पार्टीका एक नेताले जानकारी दिए ।

Womui
Womui