पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीमाथि अख्तियारको छानबिन

45

काठमाडौं, चैत ७-

Sushil_Gyawaliराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा छानबिन सुरु गरेको छ । ज्ञवालीविरुद्ध अख्तियारमा झण्डै एक दर्जन उजुरी परेको आधारमा अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले बताए। ज्ञवाली यस अघि नगर विकास कोषमा कार्यकारी निर्देशक थिए । ज्ञवाली विरुद्ध अख्तियारमा अहिले चार किसिमका उजुरी परेका छन् । प्राविधिक, प्रशासनिक, आर्थिक विषयका साथै सार्वजनिक खरिदमा अनियमितता गरेको आरोप उनीमाथि लागेको छ ।

Womui
Womui