पसल तोडफोड गरेर चोरी

40

नेपालगन्ज, चैत ६–
नेपालगन्जको एक पसलमा दिन दहाडै चोरी भएको छ । स्थानीय न्यूरोडस्थित अनिल गुप्ताको एबि कनेक्सन पसल तोडफोड गरेर चोरी भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । पसल तोडफोड सहित चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले नेपालगन्ज–७ का सन्तोष केसी, पवन केसी, कुलदिपजंग शाहलाई पक्राउ गरेको वडा प्रहरी इन्चार्ज प्रहरी निरिक्षक रामबहादुर चन्दले जानकारी दिए ।

Womui
Womui