सिटी र नेपाल टाइगरबीच फाइनल हुदै

49

नेपालगन्ज, चैत ६–
नेपालगन्ज युथ टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत सिटी कलेज अफ म्यानेजमेन्ट र नेपाल टाइगरबीच शनिबार आज फाइनल खेल हुने भएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार आज दिउँसो १ बजे हुने तय गरिएको छ । आयोजक नेपालगन्ज युथका अध्यक्ष प्रविण कर्णले आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताए । स्थानीय मंगलप्रसाद उच्च माध्यामिक बिद्यालयको मैदानमा खेल हुनेछ ।

Womui
Womui