कांग्रेस महाधिवेशन : फेरी खुमबहादुर अगाडी

50

काठमाडौं, फागुन २९–
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्य तर्फको पछिल्लो मत परिणाममा फेरी खुमबहादुर खड्का एक नम्बरमा आएका छन् । १५ सय मत गन्दा खड्काले ८ सय ९८ मत ल्याएका छन् । दोस्रोमा छन् शेखर कोइराला उनले ८ सय ८५ मत ल्याएका छन्। ८ सय ८० मतसहित तेस्रोमा प्रकाशमान सिंह छन् ।

Womui
Womui